Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

नगर प्रमुख ढुंगानाको अपिल,अभिभावकको करोडौँ रुपैँया जोगिने र गुणस्तरीय शिक्षा उपलब्ध गराईने ऐतिहासिक निर्णलाई सहयोग गरौँ

२२३६ पटक पढिएको प्रकाशित मिति: २०८१ बैशाख ८, शनिबार (२ साल अघि)
नगर प्रमुख ढुंगानाको अपिल,अभिभावकको करोडौँ  रुपैँया  जोगिने र गुणस्तरीय शिक्षा उपलब्ध गराईने ऐतिहासिक निर्णलाई सहयोग गरौँ

धादिङ,८ बैशाख
नीलकण्ठ नगरपालिका भित्रका सबै सामुदायिक विध्यालयमा माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्ने निर्णय पूर्ण रूपमा कार्यन्वयनमा ल्याएको छ । धादिङ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्ने निर्णय पूर्णरुपमा कार्यन्वयन गरेको बताउनुभयो ।संविधानले माध्यामिक तह सम्मको शिक्षा निशुल्क रहने उल्लेख गरेपनि साधन स्रोतको अभावमा त्यो पूर्ण रूपमा कार्यन्वयनमा आउन सकिरहेको थिएन । ढुंगानाको प्रमुख चासो भनैकै विध्यार्थीलाई सहज रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने रहेको बताउनुभएको छ ।

यसै क्रममा नीलकण्ठ नगरपालिका भित्रका ३७ वटा विध्यालयहरूलाई समायोजन गरिएको छ । यसले सबै विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्ने विषयलाई स्रोतको हिसाबले बल पुगेको छ । अभिभावकका करोडौं रकम जोगिनेछन् । विध्यालय जान सक्ने सबै भाईबहिनीहरू शिक्षाबाट बन्चीत हुन नपरोस् भन्नेमा ढुंगाना पूर्णरुपमा विश्वस्त छन् । त्यही कुरालाई दृष्टिगत गर्दै हाल कायम रहेका ईसीडी विध्यालयहरूलाई कायम नै राखिएको छ ।

जहाँ सम्म जिल्ला सदरमुकाममा रहेका नीलकण्ठ, बालमन्दीर र ईजारा आधारभुत विध्यालयहरू मध्ये नीलकण्ठमा कक्षा ६ देखी १२ सम्म, बालमन्दीरमा कक्षा १ देखी ५ सम्म र ईजारा आधारभुतमा ईन्जीनियरीङ पढ्ने विध्यार्थीहरू अध्यानरत रहनेछन् । तपाईका छोरा छोरी पढ्ने विध्यालयहरूमा अब कुनै पनि नाममा शुल्क उठाउन पाईनेछैन, यदि त्यस्तो भए नगरपालिकाको शिक्षा शाखामा जानकारी दिन समेत ढुंगानाले आग्रह गर्नुभएको छ । अब नगरपालिका भित्रका सबै विध्यालयहरूमा समान रूपबाट गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।

विध्यालयहरूमा हाल कायम कुनै पनि शिक्षक कर्मचारीका दरबन्दी काटिएका छैनन् । म सम्पूर्ण नगरबासीलाई आश्वस्त बनाउन चाहान्छु, तपाईंका बाल बच्चाहरूलाई समयनुकुल गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा सामुदायिक विध्यालयमा कुनै पनि स्रोत साधन र योग्य शिक्षकको कमी हुन दिने छैन । ढुंगानाले भने सबै विद्यालयहरूको ऐतिहासिकता र अस्तित्वलाई स्विकार गर्दै मुख्य रूपमा विद्यार्थीलाई निशुल्क रूपमा गुणस्तरिय शिक्षा प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखिएको हो ।

यसबाट कहीँ कतै अभिभावक र विध्यार्थीमा असर पुग्न गएको भए सच्याउँदै लगिनेछ ।तर संविधानत प्रदत्त निशुल्क शिक्षाको अधिकारलाई मैले नेतृत्व गरेको नगरपालिकामा पूर्ण रूपमा कार्यन्वयन गर्ने विषयमा किन्चीत बिचलित हुनेछैन ढुंगानाले बताउनुभयो ।यो अभियानमा सबै अभिवावक, विध्यार्थी, शिक्षक र कर्मचारीको साथ सहयोग र समर्थन रहनेछ भन्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नगरबासीलाई शिक्षामा गर्न खोजिएको सुधारको अभियानमा सहयोग गर्नुहुन र कमजोरीप्रति सजग गराउनुहुन पनि विशेष अपिल समेत गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१३%७%१०%१%१%३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • समाचार
    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0