धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको २५ औँ साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारण सभा तथा विस्तारित भेलाले जिल्ला कार्यसमितिलाई पुर्नगठन गरेको छ ।
सम्पन्न २५ औ साधारण सभाबाट श्री हजुर सिलवालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । पुर्नगठीत समितिको उपाध्यक्षमा रेख बहादुर गुरुङ,उपाध्यक्षमा पबित्रा थापा मगर, सचिवमा अनिल कुमार नेपाली,सह–सचिवमा विनोद तमु र कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा सुदिप अधिकारी,बिरमान तामाङ र रिता कुमारी सारु मगर रहेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |