Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन १९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी

प्रथम ज्वालामूखी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

२०७१ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २५, शुक्रबार (२ साल अघि)
प्रथम ज्वालामूखी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

धादिङबेशी । प्रथम ज्वालामूखी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । ज्वालामूखी– ६, चित्रेकालिका खेलमैदानमा आजदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्नुहुँदै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले ज्वालामुखी गाउँपालिकाबाट जिल्ला हुँदै देश बिदेशका लागी खेलाडीहरु उत्पादन गरेर राष्ट्रमा ज्वालामुखी गाउँपालिकाको नाम राख्न सकुन भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा अन्तरपालिका, अन्तर स्थानिय तह स्तरको बिचमा पनि यस्तै प्रतियोगिता गरेर अग्रस्थान हासिल गर्ने गरी प्रतिस्पर्धा गर्नको लागि आग्रह गर्नुभएको छ ।

समृद्ध ज्वालामुखी बनाउनको लागि पुर्वाधार विकास मात्र नभएर सबै तह र सबै पक्षको विकास आवश्यक पर्ने गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालले बताउनुभयो । प्रतियोगिताबाट विभिन्न वडाका खेलाडीहरुबिच परिचय हुने, साथित्व, सद्धभाव र भातृत्वको विकास हुने भन्दै शारिरीक स्वास्थ्यमा समेत मद्धत पुग्ने बताउनुभएको छ ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै ज्वालामुखी गाउँपालिका खेलकुद क्षेत्रकोे विकास, प्रवद्र्धन र विस्तारको लागि प्रतिबद्ध रहेको प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डितले बताउनुभयो । खेलाडीहरु देशको गहना भएकोले संरक्षण र सम्वद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतियोगितामा ७ वटै वडाका १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५ हजार, द्वितिय पुरस्कार ७५ हजार, तृतिय पुरस्कार ४० हजार रहेको छ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, सर्वाधिक गोल कर्तालाई जनही ८–८ हजार पुस्कार प्रदान गरिने छ । आजदेखि सुरुभएको प्रतियोगिता २७ गतेसम्म संचालन हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

  • कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

  • बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

  • हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

  • समाचार
    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    निसीखोलाको बाढीसँगै बग्यो झिवाखोलावासीको सपना

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    कांग्रेस महाधिवेशन : आज बन्दसत्र, केन्द्रीय कार्यसमिति चयनको चुनावी प्रक्रिया सुरु

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0