धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङबेशी । ज्वालामुखी गाउँपालिकामा बहुकक्षा बहुस्तर शिक्षण पद्धती सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
गाउँपालिकाको आयोजना तथा जर्मन नेपाल सहयोग संघ र विकासको लागि एकताको प्राविधिक सहयोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरुका लागि बहुकक्षा बहुस्तर शिक्षण पद्धती सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडाले बहु कक्षा, बहुस्तर शिक्षण पद्धतिको परिचय उदेश्य तथा महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा कक्षा कोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण तथा व्यवस्थापन र ब्यबहारिक अभ्यास लगायतको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा ९ वटा विद्यालयका २७ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |