नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी । नीलकण्ठ नगरपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता हुनेभएको छ । धादिङबेशी स्थित धादिङ फुटसल एकेडेमीमा यही फागुन ५,६ र ७ गते प्रतियोगिता हुने भएको हो ।
नीलकण्ठ नगरपालिकाबाट स्वीकृत कार्यक्रम अन्तरर्गत १३ वटै स्थानिय तह स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा खेलाडीहरु जनप्रतिनिधि तथा कर्मचारी मात्र समावेश हुन पाउने छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने पालिकालाई क्रमश नगद १ लाख, ५० हजार र २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
साथै उत्कृष्ट प्लेयर, उत्कृष्ट किप्पर र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागि हुनको लागि फागुन ३ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्नुपर्ने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |