नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,१९ पुस
नीलकण्ठ नगरपालिका वडा नम्बर ११ सिम्लेमा छैटो चन्द्र सूर्य गोल्ड कप २०८० हुनेभएको छ।चन्द्र सूर्य युवा समाज धादिङको आयोजनामा माघे संक्रान्ति को अवसर पारेर पौष २७ गतेदेखि छैटौँ चन्द्र सूर्य गोल्ड कप 7 A Side खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुनको लागि पौष २७ गते बेलुका ५ बजेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।
सहभागि टिमको लागि टिम प्रशिक्षक र म्यानेजर प्रतियोगितामा अनिवार्य उपस्थित हुनु पर्ने छ साथै खेलको संचालनको अवधिमा कुनै विवाद आएमा खेलको नियमअनुसार आयोजक र रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५५५, द्धितिय पुरस्कार २५ हजार ५५५, तृतिय पुरस्कार ५ हजार ५५५ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ भने सान्त्वना हुनेलाइ ५ हजार ५५५ प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाइ आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |