Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

त्रिपुरासुन्दरी मावि खरीको ६५ औँ बार्षिक उत्सव : शिक्षा क्षेत्रको बिकास र सुधारका निम्ति प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री बहादुरसिंह लामाको भनाई

२२८४ पटक पढिएको प्रकाशित मिति: २०८० पौष १०, मंगलबार (२ साल अघि)
त्रिपुरासुन्दरी मावि खरीको ६५ औँ बार्षिक उत्सव : शिक्षा क्षेत्रको बिकास र सुधारका निम्ति प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री बहादुरसिंह लामाको भनाई

धादिङबेशी । त्रिपुरासुन्दरी मावि खरीको ६५ औँ बार्षिक उत्सव सम्पन्न भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिँह लामाको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका अध्यक्ष यमनाथ दनै र उपाध्यक्ष धर्म अर्यालको बिशेष आतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम कै अवसर पारेर विद्यालयमा भारतिय दुतावासको सहयोगमा निर्माण गरिएको २४ कोठे भवनको समेत उद्घाटन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिँह लामाले गुणस्तरिय र ब्यवहारिक शिक्षा प्रदान गर्न आफुहरु चिन्तीत भएर लागिरहेको बताउनु भएको छ । उहाँले शिक्षा क्षेत्रको बिकास र सुधारका निम्ति प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

त्यसैगरी बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका बिशेष अतिथि तथा गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले आफ्नो कार्यकालमा जनताले महशुष हुने गरि शिक्षा क्षेत्रमा कार्यसम्पादन गरिने बताउनु भएको छ ।

कार्यक्रममा ज्वालामुखी गाउँपालिका वडा न ५ भित्रका आमा समुह र बिद्यालयमा अध्ययनरत बिद्याथीहरुको प्रस्तुतिका बिबिध सांस्कृति कार्यक्रम समेत सम्पन्न भएको छ । बिद्यालयले बार्षिक उत्सवको अवसर पारेर बिद्यालयमा कार्यरत शिक्षक तथा पुर्व शिक्षकहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मान हुनेहरुमा पुर्व प्रअ महेन्द्र दुवाडी,शिक्षक गोगन बहादुर राना,अधिकलाल मण्डल, पुर्व शिक्षक सोमनाथ पाठक लगाएतका रहेका छन् । कार्यक्रम कै अवसर पारेर बिद्याललय राष्टपति रनिङ खेलकुदका खेलाडी तथा बिभिन्न अक्षय कोष बाट बिभिन्न ब्यक्तहरुलाई सम्मान गरिएको थियो ।

बार्षिक उत्सवको अवसर मा बिद्यालयका प्रअ रमेश गुरुङले बिद्यालयको शैक्षिक अवस्थाको बारेमा जानकारी गराउनु भएको बिद्यालयका सुचना अधिकारी महेन्द्र दुवाडीले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%७%१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0