ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङबेशी । एन प्यावसन धादिङको आयोजनामा धादिङबेशीमा जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एन प्याबसन धादिङका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
आज सम्पन्न जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगितामा न्यू किवो बोडिङ धादिङले १०५ स्कोर सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरि १०० स्कोर सहित न्यू धादिङ बोडिङ दिप्तीय, ७७ स्कोर सहित धादिङ बोडिङले तृतिय स्थान र ७१ स्कोर सहित किन्डरवल्ड बोडिङ स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा बिजेताहरुलाई मेडल, प्रमाणपत्र र ट्रफि द्धारा पुरस्किृत गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |