Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

गङ्गाजमुना गाउँपालिकामा कृषकहरूलाई माटो जाँच र कृषि तथा पशु बिमा सम्बन्धी अभिमुखीकरण

३७७९ पटक पढिएको प्रकाशित मिति: २०८० मंसिर २८, बिहिबार (२ साल अघि)
गङ्गाजमुना गाउँपालिकामा कृषकहरूलाई माटो जाँच र कृषि तथा पशु बिमा सम्बन्धी अभिमुखीकरण

धादिङबेशी । गङ्गाजमुना गाउँपालिकाको कृषि तथा पशु विकास शाखाको आयोजनामा गाउँपालिकाको कृषकहरूलाई माटो जाँच र कृषि तथा पशु बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं १ र २ मा सम्पन्न भएको कार्यक्रम बाँकी वडाहरूमा सञ्चालन हुने क्रममा छ । कार्यक्रममा माटो जाँच गर्नुको फाइदा, माटो जाँचको लागि नमुना संकलन विधि सिकाएको छ । उक्त कार्यक्रमले माटोको अम्लियपना, क्षारियपना, बालीवस्तुलाई आवश्यक पर्ने खाद्य तत्वको मात्रा पत्ता लगाई माटो प्रदूषण हुनबाट बच्न सहयोग गर्ने तथा माटोको गुणस्तर कायम राख्न मद्दत गरी आवश्यकतानुसार मलखादको सही व्यवस्थापनमा सहयोग पुर्याई कृषि उत्पादन र उत्पादकत्व बढाउने विश्वास लिएको छ । गङ्गाजमुना गाउँपालिकाको विभिन्न वडामा नमुना सङ्कलन गरी माटो परीक्षणको क्रममा रहेको छ ।

कृषि तथा पशुपंक्षी व्यवसायमा संलग्न कृषकहरूलाई बीमा सम्बन्धी जानकारी तथा प्रोत्साहन स्वरुप कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पशुपंक्षी बीमाबाट पशुपालन क्षेत्रलाई विस्तार एवम् प्रवर्धन गर्ने, पशुपंक्षी व्यवसायीहरुको हुन सक्ने सम्भावित जोखिमको न्यूनिकरण गरी व्यवसायिक पशुपालन तर्फ आकर्षित गर्न सहयोग गर्ने, पशुपालन क्षेत्रमा नीजि तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्ने, पशुपालन क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने, पशु उत्पादनलाई वृद्दि गरी आयातलाई प्रतिस्थापन गर्ने बीमाका प्रमुख उदेश्यहरु बारे छलफल भएको पशु विकास शाखा प्रमुख निरञ्जना चौधरीले जानकारी दिनु भयो ।

कार्यक्रममा उपस्थित शिखर ईन्सुरेन्सका, धादिङको प्रतिनिधि राजकुमार आले मगर र राजकुमार शाक्यबाट “जोखीम, बीमा तथा बीमाको सैद्धान्तिक पक्ष” बिषयमा जानकारी मुलक प्रस्तुतिकरण दिएका थिए । उनीहरूले व्यवसाय र पशुपंक्षीमा हुने जोखीम, खतरा तथा जोखीम व्यवस्थापन गर्ने विधि तथा क्षतिपूर्तिको अवस्था लगायत बीमा दावि गर्ने प्रकृयाहरु बारे जानकारी मुलक प्रस्तुतिकरण दिनु भएको थियो ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले आफ्नो व्यवसाय सुरक्षि होस् या भविश्यमा आउनसक्ने जोखिम न्युनिकरण गर्न पशु बीमा गर्न आवश्यक रहेको र तालिममा सिकेको ज्ञान र अनुभव लिने मात्र नभएर व्यवहारमा लागु गर्दा व्यवसायले थप सफलता पाउने विश्वास व्यक्त गर्नु भयो ।

गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले पशुहरुमा लाग्ने किटजन्य रोग, आँधीहुरी, बाढि, पहिरो, महामारी जस्ता विपद्ले व्यवसायमा क्षतिहुने जोखिमका सम्भावनाहरु बारे जानकारी प्रदान गर्न बजेट विनियोजन गरी कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0