Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै नीलकण्ठ-२ सिउडीबारका तोयानाथ अधिकारी

३९५४ पटक पढिएको प्रकाशित मिति: २०८० कार्तिक २९, बुधबार (२ साल अघि)
सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै नीलकण्ठ-२ सिउडीबारका तोयानाथ अधिकारी

दिपा लम्साल /धादिङबेशी । कृषि ब्यवसाय बाटनै आफ्नो जीवन स्तरमा सुधार गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् नीलकण्ठ नगरपालिका वडा न २ सिउडीबारका तोयानाथ अधिकारी “बद्री” ।

रोजगारीको सिलसिलामा भारत पुगेको बेला मध्यप्रदेशको सुन्तला खेतीबाट प्रभावित भई भारतबाट फर्किपछि २०५५ साल देखि उहाँले सुन्तलाको खेतीको सुरुवात गर्नु भएको हो । परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला लगाएत फलफुल खेतीबाट नै राम्रो आम्दानी हुने सम्भावना देखेर खाद्यान्न खेती छोडेर फलफुल तथा कृषिको व्यावसाय सुरु गरको उहाँको भनाई छ । हाल उहाँले १५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएतका फलफुल खेती गर्दै आउनु भएको छ ।

बार्षिक १० लाखको हाराहारीमा आम्दानी हुन थालेपछि अहिले उहाँको जीवन स्तरमा सुधार आएको छ । हिउँद लागेसँगै बजारमा सुन्तला, मौसम, निबुवा कागतीलगायत फलफूलको माग निकै बढ्ने गर्छ । बारीभरी लटरम्मै फलेका सुन्तलाले पैसा मात्र होईन सन्तुष्टि समेत मिल्ने गरेको अधिकारीको भनाई छ । भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रोसँग फस्टाउने गरेको छ । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेको उहाँको भनाई छ । सुन्तलाखेती बाट नै मनग्य आम्दानी हुन थालेपछि अधिकारी अहिले उत्साहित देखिएका छन् ।No description available.

उहाँको बगैचामा सुन्तला मात्र मात्र होईन कागती, जुनार,मौसम,नासपाती लगाएतका फलफुलहरु समेत लगाएका छन् । फलफुल बगैचा भित्र उहाँले मौसमी तथा बेमौसमी तरकारीहरु रोप्दै आएका छन् । काउली,बन्दा,गोलभेडा,खुर्सानी,सागसम्बी लगाएतका तरकारीहरु उत्पादन भएको देखिन्छ । फलफुल र तरकारी मात्र नभएर उहाँ पशुपालमा समेत अव्वल देखिन्छन् । उहाँले आधुनिक गोठमा जर्सी गाई,भैसी,र खसी बोका समेत पाल्दै आएका छन् । कृषि र पशुपालन बाट आम्दानी हुन थालेपछि अहिले उहाँ मात्र होईन उहाँको परिवार नै खुसी भएर फर्म दर्ता गरि कृषि पेशामा नै रमेका देखिन्छन् । परिवारको सदस्यहरुले मात्र नभ्याउने हुँदा गाउँकै स्थानियहरुलाई समेत कहिले काहि रोजगारी दिने गरेको उहाँको भनाई छ ।

यो वर्ष सुन्तला प्रतिकेजी ८० देखि ९० रुपैयाँका दरले बिक्री सुरु भएको उहाँले बताउनु भयो । उहाँले ‘गत वर्षभन्दा यो वर्ष सुन्तलाको उत्पादन बढेकाले आम्दानी पनि बढ्ने अपेक्षा गर्नु भएको छ । दैनिक रुपमा बैदेशिक क्षेत्र पलायन भैरहेका युवाहरुलाई नीलकण्ठ नगपालिका वडा न २ का यी सफल कृषकबाट केहि प्रेरणाको स्रोत अवश्य मिल्न सक्ने देखिन्छ ।No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%५%१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0