धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार संस्थाका अध्यक्ष पार्वती राई खाणको अध्यक्षतामा धादिङबेशी स्थित एडभान्स एकेडेमी परिसरमा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाको सचिव भगवती तिवारीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावित निति तथा कार्यक्रम र कोषाध्यक्ष विमला नेपालीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसहमत पास गरिएको छ ।
त्यसैगरी साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक सीता दुवाडी लम्सालले आर्थिक वर्ष २०७९÷८० को लेखा परिक्षण सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |