कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,९ असोज
नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले संविधानले दिएको अधिकार भित्र रहेर शिक्षकहरूले उठाएको माग सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । आज सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलले संसद भवन बानेश्वरमा गरेको संघिय शिक्षा विधेयकको बारेमा सरोकारवालाहरूसँग गरेको छलफलमा भाग लिंदै अध्यक्ष ढुंगानाले आफुहरूलाई समेत पढाएका गुरूहरू प्रति सम्मान रहेको भन्दै स्थानिय तह मातहत बस्दैनौ भन्ने अधिकार भने बिद्यालय शिक्षकहरूलाई नरहेको बताउनु भयो ।

उहाले संविधानले विद्यालय शिक्षा स्थानिय सरकारको एकल अधिकार भित्र पर्ने विषय रहेको प्रति सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्थानिय सरकारले संविधानले व्यवस्था गरे बमोजिमका कानुनहरू बनाएर गुणस्तरीय शिक्षामा जोड दिईरहेको पनि बताउनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा भएको सो अन्तक्रिय कार्यक्रममा कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खडका, कांग्रेस पदाधिकारी, नेपाली कांग्रेसका सांसदहरू र शिक्षाविद् तथा विभिन्न शिक्षक संघ संस्था सँग सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।