कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ । नेपाल निजामती कर्मचारी युनियनले नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ ।
नेपाल निजामती कर्मचारी युनियनको ३४ औँ स्थापना दिवसको अवसरमा आज विद्यालयमा पुगी युनियनमा आवद्ध कर्मचारीहरुले सहयोग गरेका हुन् ।
नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई केहि सहयोग पुगोस भन्ने अभिप्रायले चामाल, दाल, तेल, आलु नुन, बिस्कुट,फ्रुटी लगाएतको समाग्री वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटाले बताउनु भयो । नमुना बौद्धिक अपाङ्गता आधारभुत बिशेष विद्यालयमा ३१ जना फरक क्षमताका विद्यार्थीहरु पढ्दै र बस्दै आएका छन् ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पौडेल, बिदुर शर्मा, बालकृष्ण नेपाली, धादिङ शाखामा युनियनमा आवद्ध कर्मचारीहरु र कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. को अध्यक्ष परशुराम सुबेदी, विद्यालय ब्यस्थापन समितिको अध्यक्ष निशा अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।
नेपाल निजामती कर्मचारी युनियन धादिङ शाखाले बिगतमा पनि बिभिन्न किसिमका सहयोग गर्दै सामाजिक काममा सकृय हुँदै आएको छ ।




मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।