Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

सुनौलाबजार नेवारपानी समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा अभिनन्दन कार्यक्रम

२८०७ पटक पढिएको प्रकाशित मिति: २०८० भाद्र २, शनिबार (२ साल अघि)
सुनौलाबजार नेवारपानी समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा अभिनन्दन कार्यक्रम

धादिङ,२ भदौ
सुनौलाबजार नेवारपानी समाजद्वारा शैक्षिक सामाग्री वितरण तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित नेवारपानी आभारभुत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुको साथै विद्यालयका सहयोग गर्ने ३ जना व्यक्तित्वलाई अभिनन्दन गरीएको समाजका सह सचिव पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।

सुनौलाबजार नेवारपानी समाजका अध्यक्ष रविन्द्र रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय जेष्ठ नागरिक भीम प्रसाद अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।आफ्नो जन्मभुमी प्रति केहि सहयोग गराँै भनेर आफुले कखरा सिकेको विद्यालयमा पढ्ने भाईबहीनीहरुलाई शैक्षिक सामाग्री सहयोग गरीएको समाजका अध्यक्ष रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

नेवारपानीमा जन्मिएर काठमाण्डौँमा विभिन्न पेशा,व्यवसाय गरेर बस्नेहरुले काठमाण्डौँमा संस्था दर्ता गरेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको उपाध्यक्ष शिवराज अधिकारीले जानकारी दिनुभयो ।समाजले अब कोष नै खडा गरेर गाउँको विकासमा सहयोग गर्ने लक्ष्य रहेको समाजका कोषाध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बरिष्ठ पत्रकार तथा समाजसेवी सरोज अधिकारीले नेवारपानी आधारभुत विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि सहयोग गर्ने बताउनुभयो ।

आफ्नो जन्मभुमीलाई सहयोग गर्नको लागि आफु तयार रहेको भन्दै अधिकारीले विद्यालयको विकासको लागि समाजले केहिनकेहि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी नीलकण्ठ नगरपालिका वडा नम्र ६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले काठमाण्डौमा बसेरपनि जन्मभुमिलाई सहयोग गरेको भन्दै धन्यवाद दिनुभएको छ । साथै आगामी दिनमा पनि सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमको अवसर पारेर विद्यालयलाई सहयोग गर्ने ३ जनालाई प्रमाण पत्र र दोसल्ला ओढाएर अभिनन्दन गरीएको छ।

अभिनन्दन हुनेहरुमा पुर्व विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद अधिकारी,मेघराज अधिकारी र विद्यालयका सहायक कर्मचारी बेदनिधि दाहाललाई अभिनन्दन गरीएको हो।कार्यक्रममा बद्रिनाथ अधिकारी,साहित्यका डा.नविनबन्दु पहाडी,भवनाथ अधिकारी,विश्वराज अधिकारी,सरोज अधिकारी, विद्यालयका प्रधानाध्यापक मायाँनाथ अधिकारी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल उपरकोटी लगायतले सम्बोधन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%७%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • समाचार
    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0