धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३१ साउन ।
स्तन क्यान्सर पीडित साईलीमायाँ तामाङको उपचारको लागि चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ पात्ले निवासी साईलीमायाँ तामाङको उपचारको लागि विद्यालयको तर्फबाट नगद सहयोग गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयको शिक्षक र विद्यार्थीबाट संकलन गरीएको ३२ हजार २ सय ७५ रुपैयाँ साईलीमायाँ तामाङको छोरा त्यहि कलेजको विद्यार्थी सुजन तामाङलाई प्रिन्सिपल श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ । साईलीमायाँ तामाङको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचार भईरहेको छ । विद्यालय परिवारले साईलीमायाँ तामाङकोको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |