धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ । होटल एसोसिएशन अफ नेपाल धादिङको अध्यक्षमा राजाराम सिलवाल चयन हुनुभएको छ । शनिबार सम्पन्न होटल एशोसिएसन अफ नेपाल धादिङको भेलाले धादिङबेशी स्थित जनजिविका होटलका संचालक राजाराम सिलवाललाई सर्वसहमत अध्यक्ष चयन गरेको हो ।
भेलाले गठित नयाँ कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा झमक खड्का,उपाध्यक्षमा गोविन्द भण्डारी, महासचिवमा विश्वराम दुवाडी, सचिवमा राममहरि बराकोटी, कोषाध्यक्षमा कल्याण थापा रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, सुवास बस्याल, पुरुषोत्तम रेग्मी, संगित थपलिया, विनोद सिलवाल र सुयोश मरहठ्ठा चयन भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |