धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१९ साउन
धादिङको नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका संघका केन्द्रिय अध्यक्ष भीम प्रसाद ढुंगानालाई पितृ शोक परेको छ।मेयर ढुंगानाका बुबा नेपाली काँग्रेसका पुराना नेता तथा भुतपुर्व प्रधानपन्च समेत रहनुभएका सोमनाथ ढुंगानाको १०७ बर्षको उमेरमा निधन भएको हो।
श्वास प्रश्वास सम्बन्धी समस्या रहेको ढुंगानाको आफ्नै निवास मनकामना टोलमा आज अपराह्न ४ बजे निधन भएको हो।नेपाली काँग्रेसको राजनीतिमा संक्रिय रहनुभएका ढुंगाना नेपाली कागँ्रेस धादिङका पुरानो नेता हुनुहुन्छ । सामाजिक काममा समेत संक्रिय रहनुभएका सोमनाथ ढुंगानाको आजै दाहसँस्कार गरिने पारिवारीक श्रोतले जानकारी दिएको छ।थोपल खोला स्थित मरणघाटमा ढुुंगानाको आजै अन्त्यष्टि गरिने छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |