धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१७ साउन
धादिङमामा आज थप ५८ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । पछिल्लो सातादेखी जिल्लामा संक्रणम हुनेको दर बढीरहेको छ। आज थप २६ जना पुरुष र ३२ जना महिला गरी ५८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।नीलकण्ठ नगरपालिकाका ४९ जना, ज्वालामुखीका ३ जना, सिद्धलेक, रुवीभ्याली, गँगाजमुना, नेत्रावती डबजोङ, खनियाबास र त्रिपुरासुन्दरी गाउँपालिकाका १ १ जना रहेका छन्। जिल्लामा डेङ्गी संक्रमण हुनेको संख्या ६ सय ६५ पुगेको छ।
लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न,खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन स्वास्थ्य कार्यालय र नीलकण्ठ नगरपालिकाले आग्रह गर्दै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |