धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,१४ साउन ।
२ केजी लागुऔषध सहित एक महिलालाई प्रहरीले थाक्रेबाट प्रक्राउ गरेको छ ।धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ समानटारबाट अवैध लागूऔषध पोल्याण्ड सहित एक जना महिला पक्राउ परेकी छिन्। प्रक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ बस्ने ३० वर्षीया शर्मीला मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बिहान प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले आग्रामुरीयाबाट महादेववेशीतर्फ आउँदै गरेको ना.५ ख ६५९० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पोल्याण्ड करिब २ केजी लागूऔषध सहित पक्राउ गरेको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |