Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

थाक्रेमा नागरिक अगुवाको दबाबको प्रभावः प्रमुख प्रशासकीयको कोठामा लागेको ताला खुल्यो

२९४८ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ८, सोमबार (२ साल अघि)
थाक्रेमा नागरिक अगुवाको दबाबको प्रभावः  प्रमुख प्रशासकीयको कोठामा लागेको ताला खुल्यो

धादिङ,८ साउन ।
थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कोठामा लागेको ताला खोल्ने सहमती भएको छ । आज गाउँपालिकाको अध्यक्ष रामकुमार आर्चायको अध्यक्षतामा बसेको बैठकले ताला खोल्नु सहमती गरेको हो । थाक्रे गाउँपालिकामा काम गर्ने क्रममा उठेको जनगुनासोहरु मध्येनजर गर्दै उक्त गुनासो प्रति यर्थाथ,सत्य,के हो छानबीन गरी दोषिलाई कारबाही गर्ने प्रतिबद्धता गर्दै उपाध्यक्षको नेतृत्वमा लगाईएको ताला खोल्न सहमती भएको हो ।

आजै थाक्रे गाउँपालिकाका नागरिक अगुवाहरुले गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । विभिन्न बुँदाहरुमा स्पष्ट सुचना माग गर्दै समस्या समाधान गरी जनताहरुको काम नरोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाईएको सामाजिक अभियन्ता गाोकर्ण रुपाखेतीले जानकारी दिनुभयो । नागरिक अगुवाहरुको ध्यानाकर्षण पत्र बुझे लगत्तै थाक्रे गाउँपालिकाको टिमको बैठक बसेको थियो । बैठकमा अहिले सम्म उठेका कुराहरुको विषयमा छलफल गर्दै अहिले सम्म भएको विवादलाई छानविन गरी जनताको पक्षमा काम गर्ने प्रतिबद्धता गर्दै ताला खोल्ने सहमती गरेको हो । यसअघि पनि थाक्रे गाउँपालिकामा पटक पटक ताला लाग्दै आएको छ ।

नागरिक अगुवाहरुले पालिकामा अन्तर संघर्षका कारण पटक पटक तादाबन्दी भई नागरिकले निर्वाध रुपमा प्राप्त गर्न पाउनु पर्ने सेवा अबरुद्ध भएको, पालिकाको सेवा प्रवाह र अनियमितताका सवालमा आमरुपमा उठदै आएका जनगुनासोको साम्बोधन तथा सुशासन कायम गर्न जनतासामु छर्लङ्ग गनुपर्ने,पालिकाले सम्पादन गरिरहेका आर्थिक कार्यक्रम, नीतिगत निर्णय,बेरुजुका परिणम,निर्णय प्रकृया,योजना कार्यान्वयनमा रहेका अपारदर्शिता, उपभोक्ता समिति मार्फत गरिने कामको अनिमितता कार्यशैली र पक्षपात पूर्ण व्यवहारका विषयमा गम्भीर प्रश्न उठिरहेको कुरालाई ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै अध्यक्ष र उपाध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सामाजिक तथा राजनितिक अभियान्ताहरु नेत्रराज पौडेल,गोकर्ण रुपाखेती, कृष्ण पन्त, पृर्व वडा अध्यक्ष रवि प्रकाश ओझा लगायत अन्य नागरिकहरुको हस्ताक्षर सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • समाचार
    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0