Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ८, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

जिल्ला अस्पताल धादिङलाई १०० बेड बनाउन बजेट छुट्याएको छुः मुख्यमन्त्री जम्मकट्टेल

१२९८ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार (२ साल अघि)
जिल्ला अस्पताल धादिङलाई १०० बेड बनाउन बजेट छुट्याएको छुः मुख्यमन्त्री जम्मकट्टेल

धादिङ,५ साउन 
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा प्रतिवद्ध रहेको बताउनु भएको छ । बागमती प्रदेश सरकारले निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई बिशेष हेरेको भन्दै धादिङ अस्पताललाई एक सय वेडको अस्पताल बनाउने कार्य यसै बर्ष कान्र्यान्वयन हुने बताउनु भएको छ ।धादिङ जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रमलाई बिहिबार सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो ।

उहाँले अघिल्लो बर्षमा घोषणा भएपनि कार्यान्वयनमा ल्याउन नसकेको भन्दै यस बर्ष धादिङ अस्पतालको स्तरउन्नती हुनेमा बिश्वास दिलाउनु भयो । उहाँले एक सय वेडको अस्पतालको काम यहि साउन बाट नै सुरु हुने बताउनु भएको हो ।त्यसको लागि बजेट बिनियोजन गरेको उहाँले स्पष्ट पार्नुभएको छ ।उहाँले स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयसेविकाहरुको सेवा सुविधारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा आफुले सहयोग गर्ने बताउनु भएको छ । उहाँले बजेट बिनियोजनमा धादिङको नेत्रावती,ज्वालामुखी र खनियाबास गाउपालिकालाई कम भएको भन्दै आगामी दिनमा त्यसलाई सच्याएर केहि राहात प्रदान गर्ने बताउनु भएको छ । त्यसका लागी आर्थिक मामिला मन्त्रि संग कुरा भैसकेको समेत उहाँको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले धादिङको किन्ताङफेदी पुलको डिपिआर ल्याए कात्तिक मंसिर बाट कामको थालनी हुने गरी बजेट बिनियोजन गर्न आफु प्रतिवद्ध रहेको समेत बताउनु भएको छ ।उहाँले परम्परावादी बिकासको मोडेलले अव काम नहुने भन्दै स्थानिय तहका प्रमुखहरुलाई खानेपानी,स्वास्थ्य,सरसफाई, फोहोर ब्यवस्थापन र शिक्षा जोड दिन आग्रह समेत गर्नु भएको छ ।उहाँले बजेटको ट्रेनलाई यसपाली अलि चेन्ज गर्न खोजेको भन्दै अव छिट्टै प्रादेशिक सडक गुरुयोजना निर्माण गर्न लागेको समेत बताउनु भयो । उहाँले यस पटकको बजेट पुर्वाग्राही मुक्त बजेट भएको समेत दावी गर्नु भएको थियो ।उहाँले परक प्रसङ्गमा प्रदेशका कार्यालयहरुको सेवा अव जिल्ला जिल्लामा एकिकृत घुम्ती मार्फत लैजाने योजना भएकोले साना तिना कामको लागी प्रदेश ध्याउने बाध्यताको अन्त्य हुने समेत बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

  • ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

  • नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • समाचार
    पत्रकार आकाश लम्साल सम्मानित

    पत्रकार आकाश लम्साल सम्मानित

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0