ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धुनिबेशी । धुनिवेशी नगरपालिकामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी दिवस कोईरालालाई नगद सहित सम्मान गरिएको छ । धुनिवेशी नगरपालिका वडा नं ६ ले २०७९ सालको एसईई परिक्षामा सामुदायिक तथा निजि विद्यालय मध्येबाट ३.८५ जिपिए सहित सर्वोत्कृष्ट नतिजा ल्याउने गुडस्टार्ट ईङलिस स्कुलका कोईरालालाई नगद ५ हजार सहित सम्मान गरिएको हो ।
बिद्यार्थीहरुको अध्ययनमा थप हौसल्ला मिलोस भन्ने अभिप्रायले बिद्यार्थीलाई सम्मान गरिएको वडाअध्यक्ष रमेश प्रसाद आचार्यले बताउनु भयो ।
धुनिबेशी नगरपालिका भरी विभिन्न विद्यालयबाट ३ सय ८८ जनाले परीक्षा दिएका थिए । जसमध्ये ए ग्रेड ल्याउने विद्यार्थी ३७ जना , बि प्लस ल्याउने ७० जना, बि ल्याउने १०१ जना, सि प्लस ल्याउने ९५ जना, सि ल्याउने ६३ जना, डि प्लस ल्याउने १२ जना र डि ल्याउने १ जना रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |