कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ । नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसले नीलकण्ठ बहुमुखी क्याम्पस हाता भित्र सरसफाई तथा आई पार्क मर्मत कार्यक्रम सम्पन्न गरेको छ ।
आज नीलकण्ठ बहुमुखी क्याम्पसको स्थापना दिवसको अवसरमा रेडक्रस सर्कलमा आवद्ध बिद्यार्थीहरुले उक्त सरसफाई तथा मर्मत कार्य गरेका हुन् ।
सरसफाई तथा मर्मत सम्हार कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका सदस्यहरु, शिक्षक बिद्यार्थीहरु लगाएतको सकृय सहभागिता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।