ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
लायन राजाराम रिजाल सम्मानित
धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन
धादिङ । पञ्चकन्या मावि बेनिघाट ६ स्यादुलमा गठित बालक्लवले सोहि बिद्यालयमा अध्ययनरत अभिभावक बिहिन,जेहन्दार र बिपन्न बालबालिकाहरुलाई सहयोग गरेको छ ।
बालक्लबमा आबद्ध रहेका बालबालिकाहरुबाट मासिक १०,२० रुपैयाँ संकलित रकम बाट १३ जना बालबालिकाहरुलाई चप्पल,७ जनालाई ४ दर्जनका दरले कापी र २ बाकस पेन्सिल र १६ जना बालबालिकाहरुलाई सरसफाइको लागि २÷२ वटा साबुन सहयोग गरिएको हो ।
कुन बालबालिकालाई बिद्यालय आउन के समस्या भएको हो भनी बाल क्लबका पदाधिकारीहरुले पहिचान गरि सोहि अनुसार आवश्यकताको आधारमा सहयोग गरिएको बालक्लबका अध्यक्ष सुजन चेपाङले बताउनु भयो ।
बालबालिकाहरुबाट शुरु भएको सहयोग कार्यक्रमले बिद्यालय नियमित नहुने बालबालिकाहरुलाई बिद्यालय सम्म पहुँच बृद्धि गर्न ठुलो योगदान पुग्ने बिद्यालय प्रधानाध्यापक कृष्ण सिलवालको भनाई छ । आगामी दिनमा बिद्यालयले पनि बालक्लबले गरेका यस्ता रचनात्मक काममा सहकार्य गर्ने बालक्लब सहयोगी शिक्षक शेर बहादुर भट्टले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |