कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ । निर्वाचित जनप्रतिनिधिहरुले चुनावमा लिएका प्रतिवद्धताहरु भुल्न थालेको जनताबाट गुनासो आईरहेको बेला नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राज कुमार श्रेष्ठले बोलेका प्रतिवद्धता अनुसारको काम गर्न थालेका छन् ।
उहाँले निर्वाचित भएपछि आफुले पाउने सेवा सुविधाको अक्षय कोष खडा गरी विपन्न परिवारका छोरा छोरीहरुलाई स्वास्थ्य र शिक्षामा लगानी गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । शनिबार एक कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष श्रेष्ठले ५५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नु भएको हो । हाल नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउपालिका भित्रका विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रावृद्धि सहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।
छात्रावृद्धि तथा शैक्षिक सामाग्री पाउने बिद्यार्थीहरु साङकोष मा.वि, बालमन्दिर मा.वि, महेन्द्र मा.वि, सुनौलो भैरवी मा.वि, मनरुपी मा.वि, इजरा आवि, पशुपति मा.वि, पण्डितचौर मा.वि, पन्चकन्या मा.वि, सुनखानी मा.वि, गायत्रीदेवि आ.वि र धादिङ बोर्डिङमा अध्ययनरत छन् । विद्यार्थीहलाई स्कूल अनुसारको ड्रेस, व्याग, सन्देश मुलक कापी, कलम सहितका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।