कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउपालिकाले बिद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई मनोपरामर्श तालिम संचालन गरेको छ ।
शुक्रबार नेत्रावती डवजोङ गाउपालिका वडा न ३ स्थित चौतारा मावि र वडा न ५ स्थित महेन्द्र बाराहि माविमा मनोपरामर्श तालिम सम्पन्न भएको हो ।
मनोसामाजिक परामर्श तालिममा सहभागी किशोर किशोरीहरुलाई मनोसामाजिक क्षेत्रका बिज्ञ सुजन श्रेष्ठ ,स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर पौडेल र मनोविमर्श कर्ता बद्री अधिकारीले सहजीकरण गर्नु भएको थियो । तालिममा नेत्रावती डवजोङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डोलमाया तामाङ लगाएतको आतिथ्यता रहेको थियो ।
धाादिङ मनोसामाजिक संस्था नेपालको समन्वयमा भएको तालिममा मनोसामाजिक समस्या, समस्याका कारणहरु,लक्षण,अवलम्बन गर्नुपर्ने उपाय,विद्यालयमा जाने किशोरी किशोरीहरुमा देखिने समस्या,असर, तनाव ब्यवस्थापन लगाएतको बिषयमा सहजीकरण भएको थियो ।
धादिङ मनोसामाजिक संस्था नेपालले धादिङ जिल्लाको बिभिन्न स्थानमा मनोपरामर्श तालिम,गोष्ठी तथा काउन्सिलिङको काम गर्दै आएको छ ।


मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।