वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ । त्रिपुरा सुन्दरी गाउपालिका वडा न ७ का वडा अध्यक्ष सुवास अधिकारी दर्पणले वडामा शुशासन,पारदर्शिता र जवाफदेहिताको निमित्त सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउनु भएको छ ।
उहाँले आफ्नो कार्यकालमा गरिएका कार्यसम्पादनमा जनताले प्रश्न गर्ने ठाँउ नराखिकन कार्यसम्पादन गरीरहेको भन्दै वडाको समग्र बिकासमा आफ्नो चिन्ता र चासो भएकोले सोहि अनुसार प्रतिवद्ध भएर काम गरिरहेको बताउनु भएको हो ।
उहाँले सार्वजनिक सुनुवाईमा उठेका जिज्ञासा,सल्लाह सुझावलाई आगामी दिनमा पुर्ण रुपमा कार्यान्वयन गरिने र आगामी दिनमा पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । त्रिपुरासुन्दरी गाउपालिका वडा न ७ को सार्वजनिक सुनुवाई कार्यक्रम वडा अध्यक्ष सुवास अधिकारीको अध्यक्षतामा, गाउपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष देवराज धरेलको बिशेष आतिथ्यता र गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर पराजुलीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।