नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ । गंगाजमुना गाउँपालिकामा बैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरुको लागि पुनः एकिकरण प्लम्बर र हाउस वाईरिङ तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बोर्डको सहयोगमा २१ दिने तालिम सुरु भएको हो ।
मंगलबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले तालिमको उद्धघाटन गर्नुभएको थियो । गाउँपालिकाका युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जन गरी आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाको रोजगार संयोजक प्रमिता भट्टले बताउनुभयो । गाउँपालिका भित्रका २२ जनाको सहभागिता रहेको प्लम्बीङ र हाउस वाईरिङ तालिममा कृष्ण प्रसाद शाही र भरत न्यौपानेले प्रशिक्षण गर्नुभएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाको अध्यक्षतामा संचालन भएको तालिममा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |