निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ,२६ चैत्र ।
आदरणीय अभिभावक तथा भर्ती हुन इच्छुक युवाहरुमा यो जानकारी गराउद छौ कि, गएको वर्षहरुमा जस्तै यस वर्ष पनि ब्रिटिस गोर्खा र सिंगापुर पुलिस फोर्सले इच्छुक युवाहरुलाई रीकृट इन्टेक २०२४ का लागि भर्ती गराउने छ । गोर्खा भर्ती प्रक्रिया साथै आवश्यक योग्यता बारे ब्रिटिस गोर्खा नेपालका छनोट कर्मचारीद्धारा संचालन गरिने भएकोले सो स्थानमा समयमौ उपस्थित भइ गोर्खा भर्ती सम्बन्धिमा आवश्यक जानकारी दिनहुन अनुरोध गर्दछौँ ।

मिति : बैशाख १ गते शुक्रबार, April 14 Friday
स्थान : होटल जनजिविका, नीलकण्ठ नगरपालिका–३, धादिङ
समय : बिहान ८ : ३० बजे ।
थप जानकारीको लागि
विष्णु लिम्बु, मोबाईल नम्बर : ९८१८२५०१५१


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |