कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,३ फागुन ।
नेपालका प्रथम सहिद लखन थापाको १४६औँ स्मृती दिवस धादिङबेसीमा भव्यताका साथ मनाइएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित लखन चोकमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गर्नुको साथै १४६ वटा दिप प्रज्ववल गरिएको दिनेश थापामगरले जानकारी दिनुभएको छ ।

नेपाल मगर संघ धादिङको आयोजनामा सरसफाई तथा दिप प्रज्ववलन गरिएको हो ।नेपाली जनताको मुक्तिका लागी राणासासनको विरुद्दमा वोलेकै कारण क्रुर राणा सरकारले फागुन २ गते गोरखाको वुङकोटमा झुन्डयायर फाँसी दिएको सम्झनामा प्रत्येक बर्ष फागुन २ गते विभिन्न कार्यक्रम गरि मनाईदै आएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।