कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,२९ माघ
धादिङ जिल्लामा हुने गरेको गुण्डागर्दी चोरी डकैती, प्राकृतिक स्रोत साधनको दोहन रोक्नु आफ्नो पहिलो प्राथमिकता रहेको प्रहरी प्रमुख गौतम मिश्रले बताउनु भएको छ ।धादिङ जिल्ला अन्तर्गतका पत्रकार तथा संचारकर्मीहरुसंगको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा मिश्रले उक्त कुरा बताउनु भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, मकवानपुरबाट सरुवा भइ धादिङको कार्यालय प्रमुखको जिम्मेवारी समाल्नु भएका मिश्रले जिल्लामा हुने आपराधिक घट्नालाई न्युनीकरण गर्ने बताउनु भएको हो ।यस्तै राजमार्ग क्षेत्रमा हुने गरेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने , चेक जाचलाई कडाई गर्ने बताउदै क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातहरुको निगरानी गरि भोलिबाटै कार्बाही गर्ने बताउनु भएको छ। धादिङ पहरी प्रमुख मिश्रले प्रहरीमा आएका घटनामा कुनै राजनीति दलहरुको सोर्स फोस र दबाबमा नपरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।