वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२३ माघ ।
गाउँपालिका भित्रको विद्यालयहरुमा शैक्षिक सुधार गर्ने उदेश्यले ज्वालामुखीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ज्वालामूखी गाउँपालिकाको पञ्च वर्षीय शिक्षा योजना निर्माण, स्थानीय पाठ्यक्रम निर्माण, विद्यालय समायोजन तथा दरबन्दी मिलान र MGML कार्यक्रम सम्वन्धी अभिमुखीकरण तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजनामा शनिबारदेखि सुरु भएको अभिमुखीकरण तथा सुझाव संकलन कार्यक्रम आईतबार सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयमा पञ्चवर्षीय शिक्षा योजना बनाएर जाने, पाँच वर्ष भित्र विद्यालयलाइ कस्तो बनाउनेरु स्थानिय पाठ्यक्रमहरुमा कक्षा ९ १–८ ० सम्म कुन कुन विषय वस्तु राख्ने,विद्यालयहरुमा विद्यार्थी र शिक्षक संख्या व्यवस्थापनको लागि विद्यालय एकिकरण तथा शिक्षक थप्ने , एउटै कक्षा कोठामा १, २, ३ का विद्यार्थीलाई शिक्षा दिनको लागि शिक्षकलाई आवश्यक तालिम दिने लगायतका विषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख देवकी सिंखडाले बताउनुभयो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले यस्ता कार्यक्रमहरुले विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्नको लागि सहयोग पुग्ने बताउनुभएको छ ।उहाँले विद्यालयहरुमा आवश्यक शैक्षिक साम्रागी उपलब्ध गारउने र शिक्षकहरुलाई तालिम दिने समेत बताउनुभयो ।
कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्यहरु, राजनीतिक दल, पुर्व प्रधानाध्यापक, पुर्व स्रोत व्यक्ति, शिक्षा प्रेमी, बुद्धिजिवि लगायतको सहभागिता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।