Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको व्यक्तिगत पैसाबाट खाद्यन्न,नगद तथा लत्ताकपडा सहयोगसिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको व्यक्तिगत पैसाबाट खाद्यन्न,नगद तथा लत्ताकपडा सहयोग
  • दिउँसै बाघ गाउँमा आउन थालेपछि गोगनपानी चुलीको बाघबच्छला मन्दिरमा क्षमा पुजादिउँसै बाघ गाउँमा आउन थालेपछि गोगनपानी चुलीको बाघबच्छला मन्दिरमा क्षमा पुजा
  • नेपाल विद्यार्थी संघ निलकण्ठ क्याम्पस इकाईको चियापान कार्यक्रमनेपाल विद्यार्थी संघ निलकण्ठ क्याम्पस इकाईको चियापान कार्यक्रम
  • जरीवाना सम्बन्धी समस्या समाधान र  मापदण्ड पुर्‍याएर  क्रसर उद्योग सन्चालन गर्न प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणजरीवाना सम्बन्धी समस्या समाधान र मापदण्ड पुर्‍याएर क्रसर उद्योग सन्चालन गर्न प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण
  • समता विद्यालयमा जारी तिन दिने खेलकुद प्रतियोगिता सम्पन्न(फोटो फिचर)समता विद्यालयमा जारी तिन दिने खेलकुद प्रतियोगिता सम्पन्न(फोटो फिचर)
  • माघे संक्रान्तिमा धुवाँकोटमा १७ हल गोरु जुधाईनेमाघे संक्रान्तिमा धुवाँकोटमा १७ हल गोरु जुधाईने

खाल्टेको कालिकादेवी मन्दिर निर्माणको लागि डिपिआर बनाउन २४ गतेनै इन्जिनियर पठाउछुः मेयर ढुंगाना

१२६७ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २१, बिहिबार (१ महिना अघि)
खाल्टेको कालिकादेवी मन्दिर निर्माणको लागि डिपिआर बनाउन २४ गतेनै इन्जिनियर पठाउछुः मेयर ढुंगाना

धादिङ,२१ पुस ।
खाल्टेको कालिकादेवी मन्दिर निर्माणको लागि डिपिआर बनाउनको लागि २४ गते ईन्जिनियर पठाउने नगरपालिका संघका अध्यक्ष तथा मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ।बजेट ल्याउनको लागि डिपिआर आवश्यक रहेको भन्दै नगरपालिकाकै बजेटले डिपिआर बनाउने प्रतिबद्धता जनाउनु भएको हो ।ऐतिहासिक तथा धार्मिक स्थल निर्माणको लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो ।

No description available.

कालिकादेवी मन्दिर धार्मिक पर्यटन प्रवद्र्धन समितिद्धारा आयोजित कलश यात्रा तथा सप्तचण्डी पाठ समारोहका प्रमुख अतिथी समेत रहनुभएका मेयर ढुंगानाले आफुमाथि नगरबासीको ठुलो विश्वास र भरोसा रहेकोले आफुले सोहि अनुसार काम गरिरहेको बताउनुभयो ।विकासमा पक्षपात गर्न नहुने भन्दै मेयर ढुंगानाले आफुले खाल्टेको विकासको लागि विभिन्न योजनाहरु ल्याएको स्पष्ट पार्नुभयो धादिङबेसी–सुनौला बजार–खाल्टे सडक निर्माणको लागि समपुरकमा १० करोड रुपैँया बिनियोजन गरेको बताउनुभयो ।

No description available.

यसैगरी सिरानबजारबाट खाल्टे जाने सडक निर्माणको लागि नीलकण्ठ नगरपालिकाले एक करोड बिनियोजन गरेको भन्दै पुल सहित ड्रेन निर्माणको काम सुरु हुने बताउनुभयो । नगरबासीले महशुस हुने गरी विकासका योजनाहरु अघि बढीरहेको भन्दै उहाँले सहयोग गर्नको लागि नगरबासीहरुलाई आग्रह गर्नुभयो ।कालिकादेवी मन्दिर धार्मिक पर्यटन प्रवद्धन समितिका अध्यक्ष किशोर ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको उद््घाटन समारोहमा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो ।No description available.

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ओम शर्मा, व्यवसायी अरुण सुवेदी,नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ,शिक्षक संघका बागमती प्रदेश सदस्य शिवहरी अधिकारी,नीलकण्ठ शिक्षक संघका सदस्य राजकुमार अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रममा विशेष अतिथी ओम शर्माले खाल्टेको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।नागरिकहरुको जनजिविकामा परिवर्तन नआएसम्म विकास नहुने भन्दै उहाँले अब आर्थिक समृद्धीमा काम गर्नुपर्ने बताउनुभयो ।बिहिबारदेखी सुरु भएको सप्तचण्डी पाठ शुक्रबार एक कार्यक्रमकाबिच समापन गरीने छ ।No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%९%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

    बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

  • मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

    मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

  • धादिङमा काग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

    धादिङमा काग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

  • हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित

    हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित

  • समाचार
    बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

    बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली

    मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

    मार्पाक प्रिमियर लिगको सातौ सस्करण फ्रेन्ड्स स्टार फुटसल, काठमाण्डौमा हुँदै

    धादिङमा काग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

    धादिङमा काग्रेस बाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

    हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित

    हिस्टुन धादिङको अध्यक्षमा सुशील कुमार माझी निर्वाचित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0