ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
धादिङ । धादिङका चर्चित कलाकार तथा नीलकण्ठ एफ.एम.का कार्यक्रम प्रस्तोता सन्दिप स्याम्चेन तामाङ र नव गायिका सन्जु लामाको ल्होछार खजी तामाङ म्हेन्दोमाया गित सार्वजनिक भएको छ ।
सन्जु लामाको अफिसियल यु टुब च्यानल मार्फत उक्त भिडियो सहतिको गित सार्वजनिक भएको हो । नजिकिदै गरेको सोनाम ल्होछार लाई लक्षित गर्दै तमु ल्होछारको अवसार पारेर उक्त गित सार्वजनिक गरिएको थियो । सन्दिप स्याम्चेन र सन्जु लामाको शब्द / स्वररहेको उक्त गितमा लय अनि संगीत संयोजन राजु खड्काले गरेका छन् । अभिनयमा धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिंह तामाङ लगाएत एम. बि.गुरुङ, सन्जु लामा,माया थोकरले गर्नु भएको छ ।
गितले तामाङहरुको कला संस्कृतिलाई सदैव जोगाइ राख्न बच्चै बालक देखि पुर्खा सम्म आफ्नै भाषा भेषभुषा रहन सहन रितिरिवाज जोगाइराख्न पर्छ भन्ने मुख्य सन्देश दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |