वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ । ज्वालामुखी गाउँपालिकामा विद्यालय सुधार, योजना निर्माण तथा विद्यालय ब्यवस्थापन सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।गाउपालिका भित्रका शैक्षिक सुधारका लागी पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरु बिच चार दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठिमा विद्यालय सुधार योजना निर्माणमा सरोकार पक्षको भूमिका, विद्यालयको समग्र व्यवस्थापनमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले गाउँपालिका भित्रका शैक्षिक सुधारको लागी आफु प्रतिवद्ध रहेको बताउदै गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरु इमान्दर भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले युग सुहाउँदो शिक्षा दिनुपर्ने आजको आवश्यकतालाई हामीले भुल्न नहुने बताउँदै आफ्नो दायित्वलाई सबै पक्षले बुझ्नु जरुरी रहेको बताउनु भएको छ ।
जुपिटर नेपालले प्राविधिक सहयोगमा भएको चार दिने कार्यशालामा धनन्जयशर्मा अधिकारी, चुडामणि सुवेदी, रमेश सुवेदी, सुमन पण्डित, देवकी सिखडा लगायतले सहजीकरण गर्नुभएको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।