Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

नीलकण्ठ एफ.एम १६०१ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २६, सोमबार (३ साल अघि)
ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिविसँग नेविसंघको माग

काठमाडौँ,२६ मंसिर ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ग्रेडिङ मार्कमा भएको त्रुटि सच्याउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ । हालै सम्पन्न ४८ औं दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रुटि रहेको जानकारी आएको भन्दै नेविसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘सेमेष्टर प्रणालीअन्तर्गत परीक्षा उत्तिर्ण भइ थप अध्ययन गर्न स्वदेश तथा विदेशका अन्य विश्वविद्यालय एवम् शैक्षिक निकायमा आवेदन दिँदासमेत उक्त त्रुटिका कारण विद्यार्थीहरुले समस्या झेल्नु परेको समेत जानकारी आएकोले तसर्थ सन् २०१७ देखिकै परीक्षाहरुमा यस्ता समस्या देखिएको हुँदा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई यथाशीघ्र, सहजै र निःशुल्क रुपमा उक्त त्रुटिहरू सच्चाइदिनु हुनु नेपाल विद्यार्थी संघ विनम्र अनुरोध गर्दछ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति

मिति : २०७९/८/२६

त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक पृष्ठभूमि र वर्तमान उच्च शिक्षाको क्षेत्रमा त्रिविले गरेको योगदानको उच्च सम्मान गर्दै, नेपालको शैक्षिक क्षेत्रको विकास र उन्नयनका निमित्त विभिन्न कालखण्डमा विद्यार्थी संगठनहरुले पुर्र्याएको योगदान र संघर्षको स्मरण गर्दै, २०७९ मंसिर २३ गते, पुल्चोक क्याम्पस (पुल्चोक खेल मैदानमा) भब्यतापूर्वक सम्पन्न त्रिभुवन विश्वविद्यालयको ४८ औं दिक्षान्त समारोहमा धेरै विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको सर्वविदितै छ ।

हालै सम्पन्न ४८ औं दिक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेष्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धाङक पत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्कमा व्यापक त्रुटि रहेको जानकारी आएको र सेमेष्टर प्रणालीअन्तर्गतको Deviation System लाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको Speliciation विषयको उल्लेख नगरी सबैमा All भनी उल्लेख गरेकोले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुटाएको भनी व्यापक असन्तुष्टि आएको हुँदा यस विषयमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

ऐतिहासिक पृष्ठभूमि बोकेको मुलुक कै प्रतिष्ठित विश्वविद्यालयबाट पटक पटक यस्ता गल्ति हुनु / दोहोरिनु त्रिवि र नेपालको शैक्षिक निकाय प्रति विद्यार्थीहरुको विश्वास र भरोसा घट्दै जानुको मुख्य कारण हो ।

सेमेष्टर प्रणाली अन्तर्गत परीक्षा उत्तीर्ण भै थप अध्ययन गर्न स्वदेश तथा विदेशका अन्य विश्वविद्यालय एवम् शैक्षिक निकायमा आवेदन दिदाँ समेत उक्त त्रुटिका कारण विद्यार्थीहरुले समस्या झेल्नु परेको समेत जानकारी आएकोले तसर्थ सन् २०१७ देखिकै परीक्षाहरुमा यस्ता समस्या देखिएको हुँदा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयलाई यथाशीघ्र, सहजै र नि:शुल्क रुपमा उक्त त्रुटिहरू सच्चाइदिनु हुनु नेपाल विद्यार्थी संघ विनम्र अनुरोध गर्दछ ।

साथै भावी दिनमा विद्यार्थीहरुको शैक्षिक भविष्य माथि नै गम्भीर असर पर्ने यस्ता गल्तीहरू नगर्न/नदोहोर्याउन सचेत समेत गराउँदछौं ।
जय नेपाल !

दुजाङ शेर्पा
अध्यक्ष नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति

बोधार्थ :

१. त्रिभुवन विश्वविद्यालय सम्बन्धित विभाग (सबै), त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन विश्वविद्यालय सम्बन्धित क्याम्पस (सबै)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • समाचार
    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0