वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२५ मंसिर
धादिङ अस्पताल परिसरमा नागरिक सहायकता कक्षा तथा आपतकालिन उद्धार सामाग्री प्रर्दशन कक्षको उद्घाटन गरीएको छ । आईतबार एक कार्यक्रमकाबीच उद्धार सामाग्री प्रर्दशन कक्षको २ कोठे ट्रस भवनको उद्घाटन गरीएको धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष भेषराज ठकुरीले जानकारी दिनुभयो ।
धादिङ अस्पताल तथा धादिङ सोसियल भोलेन्टियर नेपालको सहकार्यमा निर्माण गरिएको उक्त नागरिक सहायता कक्षको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले उद्घाटन गर्नुभएको हो।धादिङ अस्पतालमा सेवा लिन आएका नागरिकहरुलाई अलमल नपरोस भनेर नागरिक सहायकता कक्षको निर्माण गरीएको ठकुरीले बताउनुभयो ।
सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आएको सोसियल भोलेन्टियर नेपालको सम्पर्क कार्यालयको स्थापना पनि आईबारनै गरिएको छ । धादिङ सोसियल भोलेन्टियर नेपाले धादिङमा भएका घट्नाहरुको उद्धारका साथै विभिन्न सामाजिक कार्यहरु सन्चालन गर्दै आईरहेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।