Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम

१४१७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २४, शनिबार (३ साल अघि)
७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङमा अन्तरक्रिया कार्यक्रम

धादिङ,२४ मंसिर
७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।नीलकण्ठ नगरपालिकाको आयोजना र नेपाल मानव अधिकार संगठन धादिङको सह आयोजनामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने नाराको साथ सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा मानवअधिकारको विषयमा छलफल भएको थियो।

No description available.

सहभागीहरुले,महिला,बालबालिका र दलितहरुको मानवअधिकारका घट्ना घटेको भन्दै त्यसतर्फ ध्यान दिनको लागि आग्रह गरेका थिए। विद्यालयमा अध्ययनरत छात्राहरुको मानवअधिकार हनन भएको भन्दै विद्यालयका छात्र छात्राहरुलाई यसबारे सचेतना जगाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माले मानव अधिकार सम्बन्धि नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि नगरपालिका तयार रहेको बताउनुभयो ।No description available.

यसैगरी कार्यक्रमको अवसर पारेर नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न भएको बक्तृत्वकला प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको छ ।सभ्य समाजको पहिचान,लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने शिर्षकमा केहिदिन अघि सम्पन्न भएको प्रतियोगिताका बिजयी विद्यार्थीहरुलाई आज पुरस्कृत गरीएको हो । प्रतियोािगतामा शंखादेवी माध्यमिक विद्यालयका अनिशा श्रेष्ठ प्रथम,सांकोष माविका सुनिल वि.क. द्धितीय,नीलकण्ठ माविकी गोमा सापकोटा तृतीय र नीलकण्ठ माविकै रमेश तामाङ सान्त्वना हुनुभएको थियो ।

No description available.

कार्यक्रममा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेहरुलाई क्रमश नगद ६ हजार,४ हजार ५ सय, ३ हजार, २ हजार र प्रमाणपत्रबाट नगर उप प्रमुख दिपक विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको हो।नेपाल मानव अधिकार संगठनका सभापति कृष्ण राज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा मानव अधिकार कर्मि, प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0