रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङबेशी । सहकारी संस्थाका संचालकहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजित २ दिने तालिम आज सम्पन्न भएको छ ।
श्रोत परिचालन र शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा नेफस्कुनको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
तालिममा श्रोत परिचालन र शिव ज्योती महिला साकोषका संचालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उप समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
तालिममा दोलखाको जनसचेतन साकोषका वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |