वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१६ मंसिर ।
आठौं धादिङ महोत्सव आगामी पुस ७ गतेदेखी १७ गते सम्म सन्चालन हुने भएको छ ।धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार भने मुल नाराको साथ महोत्सवको आयोजना गरीएको धादिङ उद्योग वाणिज्य संघले जानकारी दिएको छ।
महोत्सवको मुख्य आर्कषणहरु स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रर्दशनी,कृषी प्रदर्शनी,साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा विक्री वितरण,पर्यटन प्रवद्र्धन सम्बन्धी विविध कार्यक्रमहरु,स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री, हस्तकलाको प्रदर्शनी तथा विक्री,खनिजजन्य वस्तुको प्रदर्शनी,जडिवुटी प्रदर्शनीमा राखीने भएको छ ।
मेलामा धादिङको रुवीलाई प्रथामिकता दिने र मेलाबाट संकलन भएको रकम एक महिना भित्र पत्रकार सम्मेलन गरेर सार्वजानीक गर्ने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले बताउनु भएको छ ।मेलाबाट संकलन भएको रकमले धादिङ उद्योग वाणिज्य संघमा सभा हल बनाईने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष थपलियाले जानकारी दिनुभयो।महोत्सवमा जम्मा १२० वटा स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । ३ लाख भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १० करोड भन्दा वढीको कारोवार हुने आयोजकले लक्ष्य राखेको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।