वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१६ मंसिर ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा सन्चालन भएको तिन दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । यहि मंसिर १२ गतेदेखी ढोला स्वास्थ्य चौकीमा आयोजना गरीएको आँखा शिविर सम्पन्न भएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो।

ज्वालामूखी गाउँपालिकाको आयोजना र नेपाल नेत्रहीन संघ,पुर्नस््थापना कार्यक्रम गोरखा र किर्तिपूर आँखा अस्पतालको सहयोगमा शिविर सम्पन्न भएको हो ।शिविरमा १२ सय ७८ जनाको आँखाको परिक्षण गरीएको थियो।आँखाको परिक्षण गरीएको मध्ये ८४ जनाको निशुल्क आँखाको मोतिया विन्दुको शल्यक्रिया गरीएको स्वास्थ्य प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो।

गाउँमै निशुल्क आँखाको परिक्षण र सल्यक्रिया भएपछि नागरिकहरु खुसि भएका छन् ।पालिकाले नागरिकहरुलाई गाउँमै सेवा दिने उदेश्यले आयोजित यस्ता स्वास्थ्य विशिरलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष यामनाथ दनैले जानकारी दिनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।