वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१५ मंसिर ।
सिद्धलेक गाउँपालिकामा गठन भएको शैक्षिक कार्यदलले तयार पारेको प्रतिवेदन आज पालिकालाई बुझाईएको छ।तिन महिना भन्दा बढी समय लगाएर तयार पारिएको प्रतिवेदन आज गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलाई बुझाईएको हो।
गत भाद्र ८ गतेको कार्यपालिकाको बैठकले सरोज खतिवडाको अध्यक्षतामा ७ सदस्यीय शैक्षिक कार्यदल गठन गरेको थियो।कार्यदलले पालिका भित्र रहेकाम ४७ वटा विद्यालयको स्थलगत अनुगमन गरी तयार पारिएको प्रतिवेदन पालिका अध्यक्ष परशुराम खतिवडा,उपाध्यक्ष सविता अर्याल र प्रमुख प्रशासकीय अधिृकत राम मणी मिश्रलाई बुझाइएको कार्यपालिका सदस्य भगवती तिवारीले जानकारी दिनुभयो ।
कार्यदलले ४७ वटै विद्यालयको भौतिक अवस्था,शिक्षक विद्यार्थीको अनुपात,शैक्षिक अवस्था,विद्यार्थीको सिकाई मुल्यांकन,दिवा खाजाको प्रभावकारीता,विद्यालय मर्च गर्ने लगायतको विषयमा अध्ययन अनुगमन गरी प्रतिवेदन तयार पारीएको शैक्षिक कार्यालका संयोजक सरोज खतिवडाले जानकारी दिनुभयो।
पालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्ने उदेश्यले कार्यदल गठन गरीएको हो।कार्यदलले दिएको सुझावको आधारमा आगामी शैक्षिक कार्ययोजना तयारी गरिने पालिका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।