Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

धादिङमा निर्वाचनको मतगणना जारी, क्षेत्र न १ मा पाण्डे र २ मा अधिकारीको अग्रता

३२०२ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (३ साल अघि)
धादिङमा निर्वाचनको मतगणना जारी, क्षेत्र न १ मा पाण्डे र २ मा अधिकारीको अग्रता

धादिङ ६,मंसिर । धादिङ जिल्लामा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनाको भैरहेको छ । पछिल्लो मतपरिणम अनुसार धादिङको प्रतिनिधि सभामा दुवै क्षेत्रमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएको छन् ।

धादिङ क्षेत्र न २ मा भएको मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काग्रेसका सभापती तथा गठबन्धनका उम्मेद्वार रामनाथ अधिकारीले ११,५४१ मत गणना हुँदा ५५४१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धि नेकपा एमाललेका उम्मेद्वार खेम प्रसाद लोहनीले ४२९३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बसुमाया तामाङले हाल सम्मको मतगणनामा ८५१ मत पाएका छन् ।

त्यसै गरी धादिङ क्षेत्र न २ ख नेकपा माओवादी केन्द्रका नेता तथा गठबन्धनका उम्मेद्वार जगत सिम्खडाले ४७१८ मत पाएका छन् । नेकपा एमालले समेत समर्थन गरेको राप्रपाका उम्मेद्वार डम्बर बहादुर तामाङले ४४८१ मत पाएका छन् । तामाङलाई सिंम्खडाले २३७ मतले पछाडी पारेका छन् ।

त्यसैगरी क्षेत्र न २ को क मा नेपाली काग्रेस तथा गठबन्धनका उम्मेद्वार गोविन्द लम्सालले ५३११ पाएका छन् । नेकपा एमाललेका उम्मेद्वार डा. राम कुमार अधिकारीले ४६०४ मत पाएका छन् । लम्सालले डा. लाई ७०७ मतले पछाडी पारेका छन्

त्यसैगरी क्षेत्र न १ प्रतिनिधि सभामा हाल सम्म भएको मत गणनामा एकिकृत समाजवादीका उपाध्यक्ष तथा गठबन्धनका उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले ८,४६४ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले ८१०५ मत पाएका छन् । त्रिपाठी भन्दा पाण्डे ३५९ मतले अगाडी रहेका छन् । स्वतन्त्र पार्टी बाट निर्वाचनमा होमीएका हिमेश पन्तले २५२१ मत पाएका छन् । मंगोल नेशनल अर्गानाईजेशन नेपालका उम्मेद्वार सुमन तामाङले ३२२ मत पाएका छन् ।

त्यसै गरी सोहि क्षेत्रको प्रदेश क मा नेपाली काग्रेस तथा गठबन्धनका उम्मेद्वार मदुकुमार श्रेष्ठले ८७२९ मत प्राप्त गरेका छन् । नेकपा एमाललेका उम्मेद्वार रमेश प्रसाद आचार्यले ७३०९ मत प्राप्त गरेका छन् । नेकपा एमालले बाट असतुष्ट भई स्वतन्त्र उम्मेद्वार दिएका नेत्र प्रसाद पौडेलले २६५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गिता प्रसाद आचार्यले ११९९ मत हासिल गरेका छन् । सोहि क्षेत्रको प्रदेश ख को मतगणना हाल सम्म भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%२%१%४%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0