वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ ६, मंसिर । धादिङ क्षेत्र न १ अन्र्तरगत गल्छी गाउपालिकाको मत गणना सक्दा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे एमालेका उम्मेद्वार भुमी त्रिपाठी भन्दा १८३ मतले अगाडी रहेका छन् ।
गल्छी गाउपालि वडा न १ देखि ८ सम्मको सवै वडाको मत गणना हुँदा पाण्डेले १८३ त्रिपाठीलाई पछि पारेका हुन् । हाल सम्मको गणनामा एकिकृत समाजवादीका उपाध्यक्ष समेत रहेका गठबन्धनका उम्मेद्वार राजेन्द्र प्रसाद पाण्डेले ५३७१ र नेकपा एमाललेका उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले ५१८८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार हिमेश पन्तले १५६५ मत ल्याएका छन् ।हाल सम्म १२,८४७ मत गणना हुदा ४०६ मत बदर भएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।