वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ ५,मंसिर । धादिङ जिल्लामा हिजो भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य भैरहेको छ । प्रतिनिधि सभा क्षेत्र न १ को गल्छी बैरेनी र क्षेत्र न २ को धादिङबेशीमा मतगणना भैरहेको छ । हाल क्षेत्र न १ प्रतिनिधि सभाको ७०६ मत गन्दा सम्मको नतिजा सार्वजनिक भएको छ । जसमा गठबन्धन तथा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले ३६७ मत र नेकपा एमालले उम्मेद्वार भुमी प्रसाद त्रिपाठीले २६२ मत र स्वतन्त्र पार्टी बाट हिमेश पन्तले ४४ मत पाएको छन् ।
७०६ मत गन्दा २३ मत बदर भएको देखिन्छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।