वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ ४, कात्तिक । धादिङ जिल्लामा निर्वाचन सकिए सगै मतगणनाको लागी मतपेटिका संकलन कार्य जारी रहेको छ ।
धादिङ प्रतिनिधि सभा क्षेत्र न २ अन्तरर्गत उत्तरी क्षेत्र रुवीभ्याली देखि मतपत्र धादिङबेशी ल्याउन समय लाग्ने भएर मतगणना भोली शुरु हुने भएको हो ।
मतपेटिका संकलन कार्य सकिने बित्तिकै भोली सर्वदलिय बैठक बसी मतगणना सुरु हुने बताइएको छ । प्रतिनिधि सभा क्षेत्र न २ को धादिङबेशीमा र क्षेत्र न १ को गल्छी बैरेनीमा मतगणना हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । प्रतिनिधि सभा क्षेत्र न १ अन्तरर्गत धुनिबेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी,सिद्धलेक र बेनिघाट रोराङ गाउपालिकाको मतगणना बैरेनीमा हुने छ । त्यसै गरी क्षेत्र न २ अन्तरर्गत नीलकण्ठ नगरपालिका ज्वालामुखि,नेत्रावती,त्रिपुरासुन्दरी,गंगाजमुना,खनियाबास र रुवीभ्याली गाउपालिकाको मतपत्र धादिङबेशीमा मतगणना हुने भएको छ ।
मतगणना लाई छिटो र ब्यवस्थित तवरले संचालन गर्न सके सम्म धेरै ठाउँमा जनशक्ति परिचालन गरि मतगठना गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख सन्तोष कुमार श्रेष्ठले बताएका छन् ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।