Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

पर्यटन प्रवर्द्धन गर्नको लागि धार्मिक तथा ऐतिहासिक धरोहरहरुको पुनर्निमाणमा जोड दिनेछुः रामनाथ अधिकारी

९९५ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २८, सोमबार (३ साल अघि)
पर्यटन प्रवर्द्धन गर्नको लागि धार्मिक तथा ऐतिहासिक धरोहरहरुको पुनर्निमाणमा जोड दिनेछुः रामनाथ अधिकारी

धादिङ,२८ कात्तिक
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले सोमबार नेत्रावती डबजोङ गाउँपालिकाका गाउँवस्तीहरुमा घरदैलो गरेका छन् ।घरदैलोको क्रममा नेत्रावती डबजोङका मतदाताहरुले प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी र प्रदेशसभा २ का उम्मेदवार गोविन्द लम्साल,माओवादी केन्द्रका जगत सिंखडालाई आफ्नो गाउँवस्तीको समस्या पहिचान गराएका छन् ।उम्मेदवारहरुले पनि मतदाताहरुको माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

घरदैलोका क्रममा प्रतिनिधिसभाका उम्मेदवार रामनाथ अधिकारीले मठमन्दिर, गुम्बा, चर्च, कोटलगायतका धार्मिक र ऐतिहासिक धरोहरहरुको पुनर्निमाणलाई जोड दिने बताए । पर्यटन पुर्वाधारको नयाँ गन्तव्य पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने बताउँदै अधिकारीले गाउँ पर्यटन, धार्मिक पर्यटन, जलपर्यटन, पर्वतीय पर्यटन र खेल पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार र क्षमता अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे । मतदातासँगको चुनावी भेटघाटमा अधिकारीले भने–‘सबैलाई भरपर्दा, स्तरीय र सुलव स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा मैले पहिलो प्राथमिकतामा राख्नेछु ।’

मतदाता भेटघाटको क्रममा प्रदेश २ का उम्मेदवा कांग्रेसका गोविन्द लम्सालले नेत्रावतीको मध्यपहाडी लोक मार्ग अन्र्तगत टोड्के, कटुन्जे, सेमजोङ लगाएतको सडकखण्ड कालोपत्रे गर्ने, पालिकामा एउटा कोल्ड स्टोर निर्माण गर्ने कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताए । डबजोङ दरबारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि नागरिकको जिवनस्तर उकास्ने लगाएतका कामलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने पनि लम्सालले प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को चुनावी घरदैलोमा गठबन्धनमा आवद्ध दलहरुका नेता कार्यकर्ताहरु सभागी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0