वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ २७, कात्तिक । नेपाली काग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनले व्यक्ति भन्दा माथि पार्टी भएकाले सबै गठबन्धनका नेता कार्यकर्ताहरुलाई एकजुट भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउनु आग्रह गर्नुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाख्रिनले पार्टीभित्रको दुखेसोलाई निर्वाचनको समयमा प्रकट नगरी मंसिर ४ गतेसम्म सबै एकजुट भएर निर्वाचन अभियानमा लाग्न सवैलाई आग्रह गर्नु भएको हो । देशको सम्वृद्धि, लोकतन्त्रको रक्षा र स्थायित्वका लागि गठबन्धनको आवश्यकता रहेकाले सबै कार्यकर्तालाई इमान्दार साथ गठबन्धनका उम्मेदवारलाई जिताउन अभियानमा लाग्न आग्रह गर्नु भएको हो ।
नेता पाख्रिनले रामनाथ अधिकारी र आफू २०५७ सालदेखि सँगै राजनीतिमा रहेको बताउँदै अधिकारीको उम्मेदवारीमा मेरो पूर्ण समर्थन रहेको बताएका छन् । रामनाथ अधिकारी व्यक्ति नभइ काँग्रेसको उम्मेदवार रहेको बताउँदै पाख्रिनले सबै काँग्रेस कार्यकर्ताहरुलाई संघ र प्रदेशमा गठबन्धनबाट उम्मेदवार बनेकाहरुलाई जिताउने अभियानमा लाग्न आग्रह गर्नु भएको हो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।