वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२७ कात्तिक ।
गुठी समस्या समाधान गर्नको लागि आफुले नेतृत्व लिएर काम गर्ने धादिङ क्षेत्र नं.२ का उम्मेदवार रामनाथ अधिकारीले प्रतिवद्धता जनाउनु भएको छ ।लामो समयदेखी गुठीको समस्या भोग्दै आएका नीलकण्ठ नगरपालिका वडा नं. १० र ११ का नागरिकहरुको हितमा काम गर्नको लागि आफु प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
आफुलाई मंसिर ४ गते हुने निर्वाचनमा मतदात गरी निर्वाचित गरे गुठी समस्या समाधानको लागि संसदमा लडिरहने बताउनुभयो ।लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १५-१६ वर्ष भैसक्दा पनि श्री ५ कै नाममा गुठी कायम रहिरहनु लोकतन्त्रको मर्म विपरित रहेको पनि अधिकारीले बताउनुभयो। आफु सधै जनताको सेवक भएर काम गर्ने भन्दै उहाँले गुठीको समस्या समाधानको लागि आफु प्रतिबद्ध रहेको समेत उद्घोष गर्नुभयो।निर्वाचनमा भाग नलिनु भन्दा पनि आगामी मंसिर ४ हुने निर्वाचनमा असल मान्छे छान्ने र उसैबाट समस्या समाधानको लागि दवाव दिनु उचित रहेको बताउनुभयो।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य एवम् संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी,नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सहसचिव दलबहादुर बुर्लाकोटी, नेपाली कांग्रेस धादिङका पूर्व सभापती रमेश धमला लगायतले गुठी समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।