धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२३ असोज ।
धादिङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका नेता रमशे धमलालले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन्। नेपाली काग्रेस बाट टिकट नपाएपछि उनले स्वतन्त्र रुपमा उम्मेद्वार दर्ता गराएका हुन् ।
नेपाली काग्रेसले बितरण गरेको टिकट प्रणाली प्रति असतुष्ट पोख्दै उनले उम्मेद्वारी दर्ता गराएका हुन् । त्यसै गरी धादिङ प्रतिनिधि सभा क्षेत्र न २ को ख बाट नेपाली काग्रेसकी नेतृ देवी बुर्लाकोटीले पनि स्वतन्त्र उमेद्वारी दिएकी छिन् ।
धादिङ क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फ बाट नेपाली काग्रेसका नेता तथा जिल्ला सभापति रामनाथ अधिकारीले र प्रतिनिधि सभा क्षेत्र न २ को ख मा माओवादी केन्द्रका नेता जगत सिम्खडाले उम्मेद्वारी दिएका थिए ।
सोहि क्षेत्र बाट नेकपा एमालले सघमा खेम प्रसाद लोहनी र प्रदेशमा धन बहादुर घललाई उठाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |